Top News
Warm Wishes on the Auspicious Occasion of Sonam Lhosar
imgDetails
Warm Wishes on the Auspicious Occasion of Sonam Lhosar 17 feb, 2026

मिति २०८२ माघ ४ गते सोमबार, तामाङ समुदायको राष्ट्रिय एंव साँस्कृतिक पर्व मन्जुश्री संम्वत २८६२ सोनाम ल्होछार ता ल्हो (घोडा वर्ष) को अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सुख, शान्ति र समृद्धिको कामना सहित राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
मुुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर गरि १२ वर्गमा विभाजन गरिएको सोनाम ल्होछारमा “ल्हो” को अर्थ वर्ष र “छार” को अर्थ नयाँ गरी ल्होछारको अर्थ “नयाँ वर्ष” भन्ने बुझिन्छ । माघ शुक्ल प्रतिपदादेखि पूर्णीमा सम्म ल्होछार मनाउने यस चाडमा तामाङ जातिको सामाजिक, साँस्कृतिक एंव धार्मिक जीवनमा ल्होछार परम्पराकोे बिशिष्ट महत्व रहेको छ । यस चाडमा साँस्कृतिक नृत्य, ¥याली, झाँकी, कुल पूजा, प्रकृति पूजा गर्नुका साथै परिवार र मान्यजनबाट आशिर्वाद ग्रहण गरि सामुहिक रुपमा मनाउने गर्दछ ।
तामाङ लगाएत हिमाली क्षेत्रमा बसोबास गर्ने हृयोल्मो, तीनगाउँले थकाली र मुगाल समुदायहरुले साँस्कृतिक चाडको रुपमा मौलिक परम्परा अनुसार मनाउने गर्दछ ।
विभिन्न सांस्कृतिक विविधता बोकेका नेपालमा तामाङ जातिको ठूलो समुदाय रहेको तामाङ जातिको सांस्कृतिक एवम धार्मिक जीवनमा ल्होछार परम्पराको महत्व रहनुका साथै आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि तामाङ जातिको उद्गम, सभ्यता, ईतिहास, साँस्कृतिक अस्तित्व र पहिचानलाई प्रतिबिम्बित गर्दछ ।

imgDetails
Press Release 17 feb, 2026